ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

यी हुन् हर्क साम्पाङको पार्टीले अग्रता लिइरहेका क्षेत्र [सूची]

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 9:39 AM 43 views
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले कोशी प्रदेशका पाँच जिल्लामा अग्रता कायम गरेको छ ।  निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार स्वयं साम्पाङसहित पाँच उम्मेदवारले अग्रता कायम गरेका हुन् ।  विवरण अनुसार साम्पाङले सुनसरी क्षेत्र नम्बर १ मा ६ हजार २७९ मत पाएर अग्रता बनाएका छन् । यहाँ दोस्रो स्थानमा रहेकी रास्वपा उम्मेदवार गोमा तामाङले ५ हजार ३३३ मत पाएकी छन् । यस्तै, पाँचथर जिल्लामा पनि श्रम संस्कृतिकै उम्मेदवार अगाडि छन् । यहाँ हस्तराज शेर्माले ४ हजार ९२९ मत पाएका छन् । ...
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले कोशी प्रदेशका पाँच जिल्लामा अग्रता कायम गरेको छ ।  निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार स्वयं साम्पाङसहित पाँच उम्मेदवारले अग्रता कायम गरेका हुन् ।  विवरण अनुसार साम्पाङले सुनसरी क्षेत्र नम्बर १ मा ६ हजार २७९ मत पाएर अग्रता बनाएका छन् । यहाँ दोस्रो स्थानमा रहेकी रास्वपा उम्मेदवार गोमा तामाङले ५ हजार ३३३ मत पाएकी छन् । यस्तै, पाँचथर जिल्लामा पनि श्रम संस्कृतिकै उम्मेदवार अगाडि छन् । यहाँ हस्तराज शेर्माले ४ हजार ९२९ मत पाएका छन् । दोस्रोमा रहेका कांग्रेस उम्मेदवार नरेन्...
candidates election 2082