ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results

झण्डै २० हजार मतले पछाडि परेपछि शंकर पोख्रेलले दिए रास्वपाका आचार्यलाई बधाई

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 9:41 AM 47 views
प्रतिनिधिसभा सदस्य निर्वाचनमा झण्डै २० हजार मतले पछाडि परेपछि दाङ क्षेत्र नम्बर २ मा एमाले उम्मेदवार शंकर पोख्रेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विपिनकुमार आचार्यलाई बधाई दिएका छन् । आचार्यले ३१ हजार ८५५ मत ल्याउँदा पोख्रेल ११ हजार ८०२ मा सीमित छन् । अहिले पनि मतगणना जारी छ । पोख्रेलले सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै परिवर्तनको लहरकासामु आफ्नो प्रयास सफल हुन नसकेको उल्लेख गरेका छन् । ‘जनादेश रास्वपाको पक्षमा आएको छ । जनताले नयाँबाट...
प्रतिनिधिसभा सदस्य निर्वाचनमा झण्डै २० हजार मतले पछाडि परेपछि दाङ क्षेत्र नम्बर २ मा एमाले उम्मेदवार शंकर पोख्रेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विपिनकुमार आचार्यलाई बधाई दिएका छन् । आचार्यले ३१ हजार ८५५ मत ल्याउँदा पोख्रेल ११ हजार ८०२ मा सीमित छन् । अहिले पनि मतगणना जारी छ । पोख्रेलले सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै परिवर्तनको लहरकासामु आफ्नो प्रयास सफल हुन नसकेको उल्लेख गरेका छन् । ‘जनादेश रास्वपाको पक्षमा आएको छ । जनताले नयाँबाट केही हुन्छ कि भन्ने विश्वासका साथ अभिमत दिए...
results election 2082