ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
मोरङ-६ बाट रास्वपा उम्मेदवार आचार्य विजयी
2082 General Candidates Result

मोरङ-६ बाट रास्वपा उम्मेदवार आचार्य विजयी

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 7:24 AM 64 views
काठमाडौँ। प्रतिनिधिसभा निर्वाचनमा मोरङ-६ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रूविना आचार्य विजयी भएकी छन् । उनले ५५ हजा ५ सय १३ मत प्राप्त गरेर विजयी भएको निर्वाचन कार्यालयले जनाएको हाे। उनी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका शेखर कोइरालाले १२ हजार ८ सय ५० मत प्राप्त गर्दै पराजित भएका छन् । शेखरको तुलनामा रविनाले चार गुणा भन्दा […]

काठमाडौँ।

प्रतिनिधिसभा निर्वाचनमा मोरङ-६ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रूविना आचार्य विजयी भएकी छन् ।

उनले ५५ हजा ५ सय १३ मत प्राप्त गरेर विजयी भएको निर्वाचन कार्यालयले जनाएको हाे। उनी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका शेखर कोइरालाले १२ हजार ८ सय ५० मत प्राप्त गर्दै पराजित भएका छन् । शेखरको तुलनामा रविनाले चार गुणा भन्दा बढी मत प्राप्त गरी बिजयी भएकी हुन् ।

रूविनाले शेखरलाई ४२ हजार ६ सय ६३ मतान्तरले पराजित गरेकी छन् ।

candidates election 2082