ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results Result

प्रत्यक्ष र समानुपातिक दुवैमा रास्वपाको वर्चश्व

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 6:36 AM 46 views
प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म १७ क्षेत्रमा विजयी भएको छ । बिहान साढे ६ बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले १०० निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहेका छन् । नेपाली कांग्रेसले पाँच क्षेत्रमा जीत निकालेको छ । जारी मतगणनामा कांग्रेसका उम्मेदवार ९ स्थानमा अगाडि छन् । नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट रुकुम पूर्व १ बाट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र कालीकोटबाट महेन्द्रबहादुर शाही विजयी भए । जारी मतगणनामा नेकपा...
प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म १७ क्षेत्रमा विजयी भएको छ । बिहान साढे ६ बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले १०० निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहेका छन् । नेपाली कांग्रेसले पाँच क्षेत्रमा जीत निकालेको छ । जारी मतगणनामा कांग्रेसका उम्मेदवार ९ स्थानमा अगाडि छन् । नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट रुकुम पूर्व १ बाट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र कालीकोटबाट महेन्द्रबहादुर शाही विजयी भए । जारी मतगणनामा नेकपाका उम्मेदवार १० क्षेत्रमा अग्रस्थानमा...
results election 2082