ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
१७ स्थानमा विजयी रास्वपाको सय स्थानमा अग्रता, अन्य दलको के छ अवस्था ?
2082 General Commission Result

१७ स्थानमा विजयी रास्वपाको सय स्थानमा अग्रता, अन्य दलको के छ अवस्था ?

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 6:52 AM 70 views
निर्वाचन आयोगका अनुसार अहिले बिहान पौने ७ बजेसम्म रास्वपाले १७ स्थानमा जित निकाल्दा एक सय स्थानमा अग्रता कायम गरेको छ।...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालसम्म १७ स्थानमा जित निकालेको छ।

निर्वाचन आयोगका अनुसार अहिले बिहान पौने ७ बजेसम्म रास्वपाले १७ स्थानमा जित निकाल्दा एक सय स्थानमा अग्रता कायम गरेको छ।

यस्तै नेपाली कांग्रेस ४ क्षेत्रमा निर्वाचित हुँदा ९ क्षेत्रमा अग्र स्थानमा छ। समान एक-एक क्षेत्रमा निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी क्रमश १२ र ११ औं क्षेत्रमा अग्र स्थानमा छन्।

commission election 2082