2082 General
Candidates
Result
एमालेले खाेल्याे खाता, बाँके -२ बाट मोहम्मद इस्तियाक राई विजयी
Inquiry Nepal
Inquiry Nepal
March 7, 2026 at 4:27 AM
46 views
<p>नेपालगन्ज । बाँके निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार मोहम्मद इस्तियाक राई विजयी भएका छन् । याेसँगै एमालेले खाता पनि खाेलेकाे छ । अन्तिम मतपरिणाम अनुसार राईले २४,६२६ मत प्राप्त गरी जित हासिल गरेका हुन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका विवेककुमार श्रेष्ठलाई ६,०४५ मतान्तरले पराजित गरे । […]</p> <p>The post एमालेले खाेल्याे खाता, बाँके -२ बाट मोहम्मद इस्तियाक राई विजयी appeared first on RONB post.</p>
नेपालगन्ज । बाँके निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार मोहम्मद इस्तियाक राई विजयी भएका छन् । याेसँगै एमालेले खाता पनि खाेलेकाे छ ।
अन्तिम मतपरिणाम अनुसार राईले २४,६२६ मत प्राप्त गरी जित हासिल गरेका हुन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका विवेककुमार श्रेष्ठलाई ६,०४५ मतान्तरले पराजित गरे । पराजित श्रेष्ठले १८,५८१ मत प्राप्त गरे ।
The post एमालेले खाेल्याे खाता, बाँके -२ बाट मोहम्मद इस्तियाक राई विजयी appeared first on RONB post.
candidates
election 2082