ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates Result

१८ क्षेत्रको परिणाम सार्वजनिक हुँदा एमालेले बल्ल खाता खोल्यो, रास्वपा १२ स्थानमा विजयी

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 4:11 AM 52 views
प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । बिहान ४ बजेसम्म १८ वटा क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ । तीमध्ये १२ स्थानमा रास्वपा, चार स्थानमा कांग्रेस र दुई स्थानमा नेकपाका उम्मेदवार विजयी भएका छन् । एक स्थानमा एमालेले खाता खोलेको छ । रास्वपाका लागि पहिलो जित काठमाडौं १ मा रञ्जु न्यौपाने दर्शनाले निकालिन् । त्यस्तै, काठमाडौं ३ मा कुलमान घिसिङलाई हराउँदै राजुनाथ पाण्डे निर्वाचित भए । यसैगरी काठमाडौं ८, ६, ७, ४, ५ र १० मा समेत रास्वपा उम्मेदवारहरू नै निर्वाचित भए । काठमाडौंबाहेक कास...
प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । बिहान ४ बजेसम्म १८ वटा क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ । तीमध्ये १२ स्थानमा रास्वपा, चार स्थानमा कांग्रेस र दुई स्थानमा नेकपाका उम्मेदवार विजयी भएका छन् । एक स्थानमा एमालेले खाता खोलेको छ । रास्वपाका लागि पहिलो जित काठमाडौं १ मा रञ्जु न्यौपाने दर्शनाले निकालिन् । त्यस्तै, काठमाडौं ३ मा कुलमान घिसिङलाई हराउँदै राजुनाथ पाण्डे निर्वाचित भए । यसैगरी काठमाडौं ८, ६, ७, ४, ५ र १० मा समेत रास्वपा उम्मेदवारहरू नै निर्वाचित भए । काठमाडौंबाहेक कास्की, मोरङ र धन...
candidates election 2082