ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
मौन अवधिको पूर्वसन्ध्यामा झापामा देखिएको बालेन क्रेज (फोटोफिचर)
2082 General Candidates

मौन अवधिको पूर्वसन्ध्यामा झापामा देखिएको बालेन क्रेज (फोटोफिचर)

Inquiry Nepal Inquiry Nepal March 2, 2026 at 12:18 PM 53 views
<p>काठमाडौ. । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता झापा ५ का उम्मेदवार बालेन्द्र शाह मौनअवधिको पूर्वसन्ध्यामा आज झापामा घरदैलो गरिरहेका छन्। शाह घरदैलोमा पुग्दा उनलाई स्वागत गर्न समर्थक र शुभचिन्तकहरूको भिड लागेको छ। कसैले गुनासो गरिरहेका छन् भने कसैले ‘बालेन शाह जिन्दावाद’ को नारा लगाएका छन् ।</p> <p>The post मौन अवधिको पूर्वसन्ध्यामा झापामा देखिएको बालेन क्रेज (फोटोफिचर) appeared first on RONB post.</p>

काठमाडौ. । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता झापा ५ का उम्मेदवार बालेन्द्र शाह मौनअवधिको पूर्वसन्ध्यामा आज झापामा घरदैलो गरिरहेका छन्।

शाह घरदैलोमा पुग्दा उनलाई स्वागत गर्न समर्थक र शुभचिन्तकहरूको भिड लागेको छ। कसैले गुनासो गरिरहेका छन् भने कसैले ‘बालेन शाह जिन्दावाद’ को नारा लगाएका छन् ।

The post मौन अवधिको पूर्वसन्ध्यामा झापामा देखिएको बालेन क्रेज (फोटोफिचर) appeared first on RONB post.

candidates election 2082