2082 General
Results
मतपेटिका सङ्कलन नहुँदा मतगणना भएन
Inquiry Nepal
Inquiry Nepal
March 7, 2026 at 12:07 AM
57 views
 प्रतिनिधिसभा सदस्यको निर्वाचनअन्तर्गत गोरखा–१ को मतपेटिका शनिबार मात्र सङ्कलन हुने भएको छ । सबै मतपेटिका सङ्कलन नहुँदा मतगणना सुरु हुन नसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । विशेष गरी उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका कामतदान केन्द्रबाट मतपेटिका आउन बाँकी रहेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले बताए । जिल्लाको चुमनुव्री गाउँपालिकामा कुल २३ वटा मतदान केन्द्र छन् । ती केन्द्रका मतपेटिका शुक्रबार नेपाली सेनाको हेलिकप्टरमार्फत ढुवानी थालिएको थियो । तर, खराव मौस...
प्रतिनिधिसभा सदस्यको निर्वाचनअन्तर्गत गोरखा–१ को मतपेटिका शनिबार मात्र सङ्कलन हुने भएको छ । सबै मतपेटिका सङ्कलन नहुँदा मतगणना सुरु हुन नसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । विशेष गरी उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका कामतदान केन्द्रबाट मतपेटिका आउन बाँकी रहेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले बताए । जिल्लाको चुमनुव्री गाउँपालिकामा कुल २३ वटा मतदान केन्द्र छन् । ती केन्द्रका मतपेटिका शुक्रबार नेपाली सेनाको हेलिकप्टरमार्फत ढुवानी थालिएको थियो । तर, खराव मौसमका कारण सबै केन्द्रको मतपेटिका ढ...
results
election 2082