2082 General
Results
Alert
मध्यरातको अपडेट : यस्तो छ चुनावी नतिजा
Inquiry Nepal
Inquiry Nepal
March 7, 2026 at 12:15 AM
53 views
 प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को मतगणनाको मध्यरातसम्मको अपडेट अनुसार तीन दलले केही क्षेत्रमा जित हासिल गरेका छन् । हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीले ७ स्थानमा जित हासिल गरेको छ भने १०८ स्थानमा अग्रता बनाएको छ । नेपाली कांग्रेसले ३ स्थानमा जित र १० स्थानमा अग्रता लिएको छ । त्यस्तै नेकपा (एमाले) ले हालसम्म कहीँपनि जितेको छैन । १४ स्थानमा भने अग्रता कायम गरेको छ । नेकपाले २ स्थनमा जित र ९ स्थानमा अग्रता बनाएको छ ।  श्रम संस्कृति पार्टीले ५ स्थानमा अग्रता बनाउँदा अन्य दलल...
प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को मतगणनाको मध्यरातसम्मको अपडेट अनुसार तीन दलले केही क्षेत्रमा जित हासिल गरेका छन् । हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीले ७ स्थानमा जित हासिल गरेको छ भने १०८ स्थानमा अग्रता बनाएको छ । नेपाली कांग्रेसले ३ स्थानमा जित र १० स्थानमा अग्रता लिएको छ । त्यस्तै नेकपा (एमाले) ले हालसम्म कहीँपनि जितेको छैन । १४ स्थानमा भने अग्रता कायम गरेको छ । नेकपाले २ स्थनमा जित र ९ स्थानमा अग्रता बनाएको छ । श्रम संस्कृति पार्टीले ५ स्थानमा अग्रता बनाउँदा अन्य दलले पनि ३ स्थानमा अग्रता कायम गरेका छन् । ...
results
election 2082