ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results Alert

राति साढे १ बजेको अपडेट : कुन पार्टीका उम्मेदवारले कहाँ जिते ?

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 1:31 AM 66 views
बिहीबार भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना जारी छ । शनिबार राति साढे १ बजेसम्मको मत विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ९ स्थानमा जित हासिल गर्दै अग्रता कायम गरेको छ भने नेपाली कांग्रेसले ३ र नेपाली कम्युनिष्ट पार्टीले २ स्थानमा जित निकालेका छन्। अन्य पार्टीले भने जितको खाता खोलेका छैनन् ।  ९ सिटमा राष्ट्रिय स्वतन्त्र पार्टीको जित सन्तोष राजवंशी: मोरङ - ४  बिना गुरुङ्ग: कास्की - ३  प्रदिप विष्‍ट: काठमाडौँ - १०  गणेश पराजुली:...
बिहीबार भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना जारी छ । शनिबार राति साढे १ बजेसम्मको मत विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ९ स्थानमा जित हासिल गर्दै अग्रता कायम गरेको छ भने नेपाली कांग्रेसले ३ र नेपाली कम्युनिष्ट पार्टीले २ स्थानमा जित निकालेका छन्। अन्य पार्टीले भने जितको खाता खोलेका छैनन् ।  ९ सिटमा राष्ट्रिय स्वतन्त्र पार्टीको जित सन्तोष राजवंशी: मोरङ - ४  बिना गुरुङ्ग: कास्की - ३  प्रदिप विष्‍ट: काठमाडौँ - १०  गणेश पराजुली: काठमाडौँ - ७ शिशिर खनाल: काठमाडौँ - ६ ...
results election 2082