ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

खोटाङमा आरेन राईको अग्रता कायमै, हरि रोका चौथो स्थानमा

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 1:10 AM 60 views
२२ फागुन, खोटाङ । श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राईले खोटाङमा अग्रता कायमै राखेका छन् । राईले २६९२ मत पाएर अग्रता लिदा नेपाली कांग्रेसका बीरकाजी राईले १७८६, नेकपा एमालेका देवविक्रम राईले ११६५, नेकपाका हरि रोकाले एक हजार ९ मत पाएका छन् । रास्वपाका रुद्र गिरीले ३४६ मत पाएका छन् ।

candidates election 2082