2082 General
Results
झापा २ मा पूर्वउपसभामुखले पूर्वसमाभुखलाई १० हजार मतान्तरले पछि पारिन्
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 11:09 PM
46 views
झापा निर्वाचन क्षेत्र नम्बर २ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार इन्दिरा राना मगरले निकै फराकिलो अग्रता लिएकी छन् ।  निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार मगरले १० हजारभन्दा बढीको मतान्तर बनाएकी हुन् । मगरले ११ हजार ८४५ मत प्राप्त गर्दै आफ्नो अग्रतालाई सुरक्षित बनाएकी छन् । उनलाई पछ्याइरहेका नेकपा (एमालेका उम्मेदवार देवराज घिमिरेले मात्र १ हजार ८८८ मत पाएका छन् । विघटित प्रतिनिधिसभामा घिमिरे सभामुख र मगर उपसभामुख थिए ।  य...
झापा निर्वाचन क्षेत्र नम्बर २ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार इन्दिरा राना मगरले निकै फराकिलो अग्रता लिएकी छन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार मगरले १० हजारभन्दा बढीको मतान्तर बनाएकी हुन् । मगरले ११ हजार ८४५ मत प्राप्त गर्दै आफ्नो अग्रतालाई सुरक्षित बनाएकी छन् । उनलाई पछ्याइरहेका नेकपा (एमालेका उम्मेदवार देवराज घिमिरेले मात्र १ हजार ८८८ मत पाएका छन् । विघटित प्रतिनिधिसभामा घिमिरे सभामुख र मगर उपसभामुख थिए । यस क्षेत्रमा तेस्रो स्थानका लागि पन...
results
election 2082