ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
कांग्रेसका मोहन आचार्य विजयी
2082 General Candidates Result

कांग्रेसका मोहन आचार्य विजयी

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 9:37 PM 52 views
उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका बसन्त भट्टले ५ हजार ५ सय ७१ मत प्राप्त गरेका छन्। त्यस्तै, नेकपा एमालेका उम्मेदवार प्रेम बहादुर तामाङ ४ हजार ६ सय ८८ मतका साथ तेस्रो स्थानमा रहेका छन्।...

प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत रसुवा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्य भारी मतका साथ विजयी भएका छन्। अन्तिम मत परिणाम अनुसार आचार्यले १० हजार ६ सय ४५ मत प्राप्त गर्दै आफ्नो जित सुनिश्चित गरेका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका बसन्त भट्टले ५ हजार ५ सय ७१ मत प्राप्त गरेका छन्। त्यस्तै, नेकपा एमालेका उम्मेदवार प्रेम बहादुर तामाङ ४ हजार ६ सय ८८ मतका साथ तेस्रो स्थानमा रहेका छन्। उज्यालो नेपाल पार्टीका मान बहादुर तामाङले १ हजार ४ सय ५३ मत प्राप्त गरेका छन्।

candidates election 2082