ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
काठमाडौं ३ मा रास्वपाका उम्मेदवार राजुनाथ पाण्डे विजयी
2082 General Candidates Result

काठमाडौं ३ मा रास्वपाका उम्मेदवार राजुनाथ पाण्डे विजयी

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 10:08 PM 50 views
<p>काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजुनाथ पाण्डे विजयी भएका छन् । उनले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा जीत हासिल गरेका हुन् । निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार पाण्डेले कुल १८ हजार ७५७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी घिसिङले ११ [&#8230;]</p> <p>The post काठमाडौं ३ मा रास्वपाका उम्मेदवार राजुनाथ पाण्डे विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रि...

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजुनाथ पाण्डे विजयी भएका छन् ।

उनले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा जीत हासिल गरेका हुन् ।

निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार पाण्डेले कुल १८ हजार ७५७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी घिसिङले ११ हजार १७१ मत ल्याएका छन् । यससँगै पाण्डेले घिसिङलाई ७ हजार ५८६ मतको फराकिलो अन्तरले पराजित गरेका हुन्।

ऊर्जा क्षेत्रको नेतृत्वका कारण राष्ट्रिय चर्चामा रहेका घिसिङ यसपटक संसदीय प्रतिस्पर्धामा भने सफल हुन सकेनन् ।

The post काठमाडौं ३ मा रास्वपाका उम्मेदवार राजुनाथ पाण्डे विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

candidates election 2082