ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results Result

सर्लाही-४ मा अमरेश गगनभन्दा २५९३ मतले अगाडि

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 9:49 PM 43 views
सर्लाही ४ मा रास्वपा उम्मेदवार अमरेशकुमार सिंहले आफ्नो अग्रता कायमै राखेका छन् । पछिल्लो नतिजाअनुसार अमरेशले ६ हजार २६४ मत प्राप्त गर्दै अग्रता कायम राखेका हुन् । प्रतिस्पर्धी नेपाली कांग्रेसका सभापति गगन थापाले ३ हजार ६७१ मत प्राप्त गरेका छन् । यहाँ एमालेका अमनिशकुमार यादव ८९४ र जनमत पार्टीका राकेश मिश्राले ३८२ मत प्राप्त गरेका छन् ।

results election 2082