ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results

श्रम संस्कृति पार्टीका ६ उम्मेदवारको अग्रता, हर्क साम्पाङ भने पछि परे

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 9:55 PM 33 views
प्रतिनिधि सभा निर्वाचनको जारी मतगणनामा कोशी प्रदेशका विभिन्न ६ वटा निर्वाचन क्षेत्रमा श्रम संस्कृति पार्टीका उम्मेदवारहरूले अग्रता कायम गरेका छन्। धरानका मेयर हर्क साम्पाङको विचार र 'श्रम संस्कृति' को एजेन्डा बोकेर चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरूले परम्परागत शक्तिहरूलाई कडा चुनौती दिइरहेका छन्। पछिल्लो मतगणना अनुसार धनकुटा निर्वाचन क्षेत्र नम्बर १ मा श्रम संस्कृति पार्टीका उम्मेदवार सान बहादुर राईले ४ हजार ३ सय २४ मत प्राप्त गर्दै अग्रता लिएका छन्। त्यसैगरी, इलाम निर्वाचन...
प्रतिनिधि सभा निर्वाचनको जारी मतगणनामा कोशी प्रदेशका विभिन्न ६ वटा निर्वाचन क्षेत्रमा श्रम संस्कृति पार्टीका उम्मेदवारहरूले अग्रता कायम गरेका छन्। धरानका मेयर हर्क साम्पाङको विचार र 'श्रम संस्कृति' को एजेन्डा बोकेर चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरूले परम्परागत शक्तिहरूलाई कडा चुनौती दिइरहेका छन्। पछिल्लो मतगणना अनुसार धनकुटा निर्वाचन क्षेत्र नम्बर १ मा श्रम संस्कृति पार्टीका उम्मेदवार सान बहादुर राईले ४ हजार ३ सय २४ मत प्राप्त गर्दै अग्रता लिएका छन्। त्यसैगरी, इलाम निर्वाचन क्षेत्र नम्बर २ मा सुदिप राई २ हजार ९ सय ७ मतक...
results election 2082