2082 General
Results
पाँचथरमा श्रम संस्कृति पार्टीका हस्तराज शर्माको अग्रता, पछ्याउँदै नेकपा
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 9:51 PM
40 views
काठमाडौं – पाँचथरमा जारी प्रतिनिधिसभा निर्वाचनको मतगणनामा श्रम संस्कृति पार्टीका उम्मेदवार हस्तराज शर्माले सुरुवाती अग्रता लिएका छन् । हालसम्मको मतपरिणामअनुसार शर्माले माटो चुनाव चिह्नमा २ हजार ४३१ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा नेकपाका उम्मेदवार हर्कबहादुर नेम्बाङ (मिक्सो) रहेका छन्। उनले तारा चुनाव चिह्नबाट १ हजार १९३ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली […]

results
election 2082