2082 General
Parties
Result
काठमाडौं- ३ मा कुलमानलाई हराउँदै राजु पाण्डे विजयी
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 9:30 PM
101 views
<p>काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र- ३ मा कुलमानलाई हराउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका राजुनाथ पाण्डे विजयी भएका छन्। पाण्डे १८ हजार ७५७ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले ११ हजार १७१ मत प्राप्त गरे ।</p> <p>The post काठमाडौं- ३ मा कुलमानलाई हराउँदै राजु पाण्डे विजयी appeared first on RONB post.</p>
काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र- ३ मा कुलमानलाई हराउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका राजुनाथ पाण्डे विजयी भएका छन्।
पाण्डे १८ हजार ७५७ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले ११ हजार १७१ मत प्राप्त गरे ।
The post काठमाडौं- ३ मा कुलमानलाई हराउँदै राजु पाण्डे विजयी appeared first on RONB post.
parties
election 2082