2082 General
Results
Result
गगनभन्दा करिब २ हजार मतले अगाडि रास्वपाका अमरेश
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 8:05 PM
48 views
सर्लाही ४ मा रास्वपा उम्मेदवार अमरेशकुमार सिंहले निरन्तर अग्रता बढाएका छन् । पछिल्लो नतिजाअनुसार अमरेशले १ हजार ९६६ मत प्राप्त गर्दै अग्रता कायम राखेका हुन् । अमरेशले ४ हजार ४९६ मत प्राप्त गर्दा नेपाली कांग्रेसका सभापति गगन थापाले २ हजार ५३० मत प्राप्त गरेका छन् । यहाँ एमालेका अमनिशकुमार यादव ६४३ र जनमत पार्टीका राकेश मिश्राले ३५८ मत प्राप्त गरेका छन् ।

results
election 2082