ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

९५ मा झर्‍यो गोकर्ण विष्ट र रास्वपाका पन्थीबीचको मतान्तर

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 8:36 PM 44 views
नेकपा एमालेका उपाध्यक्ष तथा गुल्मी क्षेत्र नम्बर २ का उम्मेदवार गोकर्ण विष्टले मतान्तर निरन्तर घटाउँदै लगेका छन् । आफ्ना प्रतिस्पर्धी रास्वपाका गोविन्द पन्थीसँग झण्डै एक हजारसम्मको मतान्तर घटाउँदै उनले अहिले ९५ मा झारेका छन् । पन्थीले ५ हजार ७२६ मत ल्याउँदा विष्टले ५ हजार ६ सय ३१ ल्याएका छन् । यस्तै कांग्रेसका भुवन श्रेष्ठले ४ हजार ४७४ र नेकपाका श्रीराम महत ७७७ मत ल्याएका छन् । यो क्षेत्रबाट विष्टले तीन पटक लगातार चुनाव ज...
नेकपा एमालेका उपाध्यक्ष तथा गुल्मी क्षेत्र नम्बर २ का उम्मेदवार गोकर्ण विष्टले मतान्तर निरन्तर घटाउँदै लगेका छन् । आफ्ना प्रतिस्पर्धी रास्वपाका गोविन्द पन्थीसँग झण्डै एक हजारसम्मको मतान्तर घटाउँदै उनले अहिले ९५ मा झारेका छन् । पन्थीले ५ हजार ७२६ मत ल्याउँदा विष्टले ५ हजार ६ सय ३१ ल्याएका छन् । यस्तै कांग्रेसका भुवन श्रेष्ठले ४ हजार ४७४ र नेकपाका श्रीराम महत ७७७ मत ल्याएका छन् । यो क्षेत्रबाट विष्टले तीन पटक लगातार चुनाव जितेका थिए ।
candidates election 2082