ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results Result

रास्वपाले तीन र कांग्रेसले दुई सिट जित्दा प्रचण्डले खोले नेकपाको खाता

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 8:46 PM 44 views
बिहीबार भएको निर्वाचनको मतगणना जारी छ । शुक्रबार बेलुकासम्म केही क्षेत्रको मतपरिणाम आएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म ६ निर्वाचन क्षेत्रको नतिजा आएको छ ।  निर्वाचन जित्नेहरूमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड समेत रहेका छन् । प्रचण्डले रुकुम पूर्वबाट चुनाव जितेका छन् ।  आयोगको तथ्यांक अनुसार १० हजार २४० मत प्राप्त गर्दै प्रचण्डले चुनाव जितेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लिलामणि गौतमले ३ हजार ४६२ मत प्राप्त गरेका छन् । यस्तै, ने...
बिहीबार भएको निर्वाचनको मतगणना जारी छ । शुक्रबार बेलुकासम्म केही क्षेत्रको मतपरिणाम आएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म ६ निर्वाचन क्षेत्रको नतिजा आएको छ ।  निर्वाचन जित्नेहरूमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड समेत रहेका छन् । प्रचण्डले रुकुम पूर्वबाट चुनाव जितेका छन् ।  आयोगको तथ्यांक अनुसार १० हजार २४० मत प्राप्त गर्दै प्रचण्डले चुनाव जितेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लिलामणि गौतमले ३ हजार ४६२ मत प्राप्त गरेका छन् । यस्तै, नेपाली कांग्रेस उम्मेदवार कुसुम देवी थापाले...
results election 2082