ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

गोकर्ण विष्टले लिए ७५५ को अग्रता

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 8:50 PM 39 views
नेकपा एमालेका उपाध्यक्ष तथा गुल्मी क्षेत्र नम्बर २ का उम्मेदवार गोकर्ण विष्टले अग्रता हासिल गरेका छन् ।  आफ्ना प्रतिस्पर्धी रास्वपाका गोविन्द पन्थीसँग झण्डै ७५५ मतान्तरले पछाडि पारेका हुन् ।  विष्टले ७ हजार ११५ मत ल्याउँदा पन्थीले ६ हजार ३६० मत ल्याएका छन् ।  यस्तै कांग्रेसका भुवन श्रेष्ठले ५ हजार ५९५ ल्याएका छन् । यहाँ निकै प्रतिस्पर्धा भइरहेको छ । विष्टले यहाँबाट तीन पटक लगातार चुनाव जितेका थिए ।

candidates election 2082