ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

नवलपरासी १ : कांग्रेसका विनोदकुमार चौधरी रास्वपा उम्मेदवारभन्दा पछाडि

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 5:16 PM 54 views
काठमाडौं । नवलपरासी १ मा नेपाली कांग्रेसका विनोदकुमार चौधरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवारभन्दा १ हजार ९९ मतले पछाडि परेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार रास्वपाका विक्रम खनालले १ हजार ५०० मत पाउँदा उद्योगीसमेत रहेका कांग्रेस उम्मेदवार चौधरीले ४०१ मत प्राप्त गरेका छन् ।तेस्रो स्थानमा रहेका एमालेका रामप्रसाद पाण्डेयले २७९ मत पाएका छन् ।

candidates election 2082