ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
भोजपुरमा श्रम संस्कृति पार्टीको शुरुवाती अग्रता
2082 General Parties Update

भोजपुरमा श्रम संस्कृति पार्टीको शुरुवाती अग्रता

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 6:01 PM 53 views
<p>भोजपुर । भोजपुरमा श्रम संस्कृति पार्टीले शुरुवाती अग्रता लिएको छ । हालसम्म एक हजार ९३५ गणना गर्दा श्रम संस्कृति पार्टीका ध्रुवराज राई ४६७ मत ल्याउदै शुरुवाती अग्रता कायम गर्नु भएको छ भने नेकपा (एमाले) शेरधन राईले ४६० मत ल्याउनु भएको छ । त्यस्तै नेपाली कांग्रेसका बालकृष्ण थापाले ३७०, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश प्रसाद ओझाले २७१ [&#8230;]</p> <p>The post भोजपुरमा श्रम संस्कृति पार्टीको शुरुवाती अग्रता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.co...

भोजपुर । भोजपुरमा श्रम संस्कृति पार्टीले शुरुवाती अग्रता लिएको छ । हालसम्म एक हजार ९३५ गणना गर्दा श्रम संस्कृति पार्टीका ध्रुवराज राई ४६७ मत ल्याउदै शुरुवाती अग्रता कायम गर्नु भएको छ भने नेकपा (एमाले) शेरधन राईले ४६० मत ल्याउनु भएको छ ।

त्यस्तै नेपाली कांग्रेसका बालकृष्ण थापाले ३७०, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश प्रसाद ओझाले २७१ र नेपाली कम्युनिष्ट पार्टीका अजम्बर राईले १८६ मत ल्याएका छन् ।

The post भोजपुरमा श्रम संस्कृति पार्टीको शुरुवाती अग्रता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

parties election 2082