2082 General
Candidates
गोरखा २ मा रास्वपाका बुर्लाकोटी अगाडि, एमालेका चक्रे मिलनको ७९ मत
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 7:06 PM
49 views
प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा –२ मा पनि रास्वपाका उम्मेदवार कवीन्द्र बुर्लाकोटी अगाडि देखिएका छन् ।  निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणामअनुसार बुर्लाकोटीले ७९१ मत प्राप्त गरेका छन् ।  बुर्लाकोटी अगाडि रहँदा नेकपाका लेखनाथ न्यौपाने २ सय २१ मतमा सीमित छन् । मत परिणाम हेर्दा कांग्रेसका उम्मेदवार तेस्रो र एमालेका उम्मेदवार चौथोमा छन् । कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडीले एक सय ३७ मत ल्याउँदा एमालेका चक्रे मिलन ७९ मा सीमित छन् ।

candidates
election 2082