2082 General
Parties
Result
तीन पूर्वप्रधानमन्त्रीमध्ये दुईजना हारतिर, एकले निकाले जित
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 7:44 PM
69 views
काठमाडौं– तीनजना पूर्व र्व प्रधानमन्त्रीहरू निर्वाचनमा लडिरहँदा नेपाल कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड विजयी भएका छन् । उनी प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भएका छन् । पूर्वप्रधानमन्त्री प्रचण्ड १० हजार २४० मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए ।  उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लीलामणि गौतमले ३ हजार ४६२ मत पाए । यहाँ जनार्दन शर्मा नेतृत्वको प्रगतिशील […]

parties
election 2082