ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
रुकुम पूर्वमा नेकपा संयोजक प्रचण्ड भारी मतान्तरले विजयी
2082 General Parties Result

रुकुम पूर्वमा नेकपा संयोजक प्रचण्ड भारी मतान्तरले विजयी

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 4:55 PM 71 views
<p>काठमाडौं । रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टी (नेकप)का पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतान्तरले विजयी भएका छन् । अहिलेसम्म गणना भएको १५ हजार ८२३ मतमध्ये प्रचण्डले ८ हजार ७४७ मत प्राप्त गरेका छन् भने, दोस्रो स्थानमा रहेका लीलामणि गौतमले ३ हजार १७ मत ल्याएका छन् । यस निर्वाचन क्षेत्रमा कुल १९ हजार १८८ मत खसेको थियो [&#8230;]</p> <p>The post रुकुम पूर्वमा नेकपा संयोजक प्रचण्ड भारी मतान्तरले विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Onlin...

काठमाडौं । रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टी (नेकप)का पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतान्तरले विजयी भएका छन् ।

अहिलेसम्म गणना भएको १५ हजार ८२३ मतमध्ये प्रचण्डले ८ हजार ७४७ मत प्राप्त गरेका छन् भने, दोस्रो स्थानमा रहेका लीलामणि गौतमले ३ हजार १७ मत ल्याएका छन् ।

यस निर्वाचन क्षेत्रमा कुल १९ हजार १८८ मत खसेको थियो । अब गणना गर्न ३ हजार ३६५ मत गणना गर्न बाँकी छ ।

प्रचण्ड भने ५ हजार ४६० मतले अगाडि रहेका छन् ।

The post रुकुम पूर्वमा नेकपा संयोजक प्रचण्ड भारी मतान्तरले विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

parties election 2082