2082 General
Results
धरानमै सरिनभन्दा पछि परे हर्क
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 4:51 PM
42 views
श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका पूर्व प्रमुख हर्कराज राई (हर्क साम्पाङ) रास्वपा उम्मेदवारभन्दा पछि परेका छन् । धरान क्षेत्रकै मतगणनामा उनी रास्वपा उम्मेदवार गोमा (सरिन) तामाङभन्दा पछि परेका हुन् ।  सुनसरी निर्वाचन क्षेत्र नम्बर–१ को प्रारम्भिक मतपरिणाम अनुसार रास्वपाकी  गोमाले ४६० मत ल्याउँदा हर्कले १५३ मत ल्याएका छन् । राप्रपाका उद्धव श्रेष्ठले ९५, नेकपाका सूर्यबहादुर भट्टराईले ४१, नेकपा एमालेका टीकाराम लिम्बूले २० मत ल्याएका छन् ।  

results
election 2082