ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results Result

शिशिर खनालले बनाए २१ हजारभन्दा बढीको अग्रता

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 5:02 PM 48 views
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार शिशिर खनालले २१ हजार २४९ मतको अग्रता कायम गरेका छन् ।  काठमाडौं ६ का उम्मेदवार खनालले हालसम्म उक्त मतको अग्रता बनाएको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ ।  प्राप्त पछिल्लो नतिजा अनुसार खनालले २७ हजार ९१६ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६६७ मत पाएका छन् ।  तेस्रो स्थानमा रहेका नेकपा एमाले उम्मेदवार अमन कुमार मास्केले ४ हजार ५१८ मत पाएका छन् ।

results election 2082