ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results

सर्लाही-४ मा मतान्तर बढाउँदै रास्वपाका अमरेश

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 5:21 PM 52 views
सर्लाही-४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. अमरेश कुमार सिंहले मतान्तरलाई बढाउँदै लगेका छन् ।  पछिल्लो मतगणनाको परिणाम अनुसार सिंहले २ हजार ८४७ मत ल्याउँदा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १ हजार ७१४ मत ल्याएका छन् ।  दुवै जनाबीच १ हजार १३३ मतको अन्तर छ । त्यसैगरी, नेकपा एमालेका अमनिश कुमार यादवले ४१०, जनमत पार्टीका राकेश कुमार मिश्रले २६७, नेपाली कम्युनिस्ट पार्टीका रजनिस रायले १२८ मत ल्याएका छन् ।

results election 2082