2082 General
Results
Result
काठमाडौं ६ मा रास्वपाका शिशिर खनाल विजयी
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 5:33 PM
55 views
काठमाडौं क्षेत्र नम्बर ६ बाट रास्वपा उम्मेदवार शिशिर खनाल विजयी भएका छन् । निर्वाचन अधिकृत चपला पोखरेलले दिएको जानकारी अनुसार भर्खरै मतगणना सम्पन्न भएको हो । निर्वाचन आयोगको तथ्यांक अनुसार खनालले २१ हजार २४९ मतको अग्रतासहित जित हासिल गरेका हुन् ।  नतिजा अनुसार खनालले २७ हजार ९१६ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६६७ मत पाएका छन् ।  तेस्रो स्थानमा रहेका नेकपा एमाले उम्मेदवार अमन कुमार मास्केले ४ हजार ५१८ मत पाए । २०७९ को निर्वाचन पनि...
काठमाडौं क्षेत्र नम्बर ६ बाट रास्वपा उम्मेदवार शिशिर खनाल विजयी भएका छन् । निर्वाचन अधिकृत चपला पोखरेलले दिएको जानकारी अनुसार भर्खरै मतगणना सम्पन्न भएको हो । निर्वाचन आयोगको तथ्यांक अनुसार खनालले २१ हजार २४९ मतको अग्रतासहित जित हासिल गरेका हुन् । नतिजा अनुसार खनालले २७ हजार ९१६ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६६७ मत पाएका छन् । तेस्रो स्थानमा रहेका नेकपा एमाले उम्मेदवार अमन कुमार मास्केले ४ हजार ५१८ मत पाए । २०७९ को निर्वाचन पनि खनाल यही क्षेत्रबाट नि...
results
election 2082