ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
गोरखा १ मा मतगणना ढिलाइ
2082 General Results

गोरखा १ मा मतगणना ढिलाइ

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 4:45 PM 43 views
बिहिबार भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना गोरखा क्षेत्र नम्बर १ मा भौगोलिक कठिनाइका रोकिएको छ ।...

बिहिबार भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना गोरखा क्षेत्र नम्बर १ मा भौगोलिक कठिनाइका रोकिएको छ ।

चुमनुब्री क्षेत्रका लागी मतपेटिका बोक्न हेलिकप्टर प्रयोग गरिएको तर खराब मौसमका कारण हेलिकप्टरलाई पोखरा डाइभर्ट गर्नुपरेको कारण मतगणना रोकिएको निर्वाचन अधिकृतको भनाई छ ।

results election 2082