ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results

रुकुम पूर्वमा पुष्पकमल दाहालको अग्रता कायमै

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 12:42 PM 47 views
रुकुमपूर्व । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनाअन्तर्गत रुकुमपूर्वमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ५ हजार ९२४ मतसहित अग्रता कायमै राखेका छन् । नेकपा (एमाले) का उम्मेदवार लीलामणि गौतमले २ हजार ९१ र नेपाली कांग्रेसका कुसुमदेवी थापाले १ हजार ७०९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए ।

results election 2082