2082 General
Results
गुल्मी-२ मा रास्वपाका पन्थी अगाडि, गोकर्ण दोस्रोमा
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 2:56 PM
46 views
प्रतिनिधिसभा सदस्य निर्वाचनको पछिल्लो मत परिणाम अनुसार गुल्मी क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गोविन्द पन्थी अगाडि देखिएका छन्  । उनले पाँच सय दुई मत ल्याएका छन् । रास्वपा अगाडि हुँदा नेकपा एमाले दोस्रो, नेपाली कांग्रेस तेस्रो र नेकपा चौथो स्थानमा छ ।  निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाम अनुसार एमालेका गोकर्णराज विष्टले दुई सय ९९, कांग्रेसका भुवन प्रसाद श्रेष्ठले दुई सय ५७ र नेकपाका श्रीराम महतले एक सय १३ मत ल्याएका छन् ।  अहिले पनि म...
प्रतिनिधिसभा सदस्य निर्वाचनको पछिल्लो मत परिणाम अनुसार गुल्मी क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गोविन्द पन्थी अगाडि देखिएका छन् । उनले पाँच सय दुई मत ल्याएका छन् । रास्वपा अगाडि हुँदा नेकपा एमाले दोस्रो, नेपाली कांग्रेस तेस्रो र नेकपा चौथो स्थानमा छ । निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाम अनुसार एमालेका गोकर्णराज विष्टले दुई सय ९९, कांग्रेसका भुवन प्रसाद श्रेष्ठले दुई सय ५७ र नेकपाका श्रीराम महतले एक सय १३ मत ल्याएका छन् । अहिले पनि मतगणना जारी छ ।
results
election 2082