ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results

झापा क्षेत्र नम्बर ४ मा रास्वपाका शम्भु ढकालको फराकिलो अग्रता

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 3:04 PM 47 views
झापा क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्यतर्फको पछिल्लो मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शम्भु प्रसाद ढकालले फराकिलो अग्रता बनाएका छन् ।  जम्मा ३ हजार ५ सय ३४ मत गणना हुँदा ढकालले १ हजार ७ सय ७५ मत प्राप्त गरेका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका लाल प्रसाद साँवा लिम्बुले ५ सय ७९ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार देउमान थेबेले ४ सय ५२ मत पाएका छन् ।   यस्तै, श्रम संस्कृति पार्टीकी अमृतादेवी राईले १९४ मत, नेपाल कम्युनिस्ट पा...
झापा क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्यतर्फको पछिल्लो मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शम्भु प्रसाद ढकालले फराकिलो अग्रता बनाएका छन् ।  जम्मा ३ हजार ५ सय ३४ मत गणना हुँदा ढकालले १ हजार ७ सय ७५ मत प्राप्त गरेका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका लाल प्रसाद साँवा लिम्बुले ५ सय ७९ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार देउमान थेबेले ४ सय ५२ मत पाएका छन् ।   यस्तै, श्रम संस्कृति पार्टीकी अमृतादेवी राईले १९४ मत, नेपाल कम्युनिस्ट पार्टीका पुरुषोत्तम चुडालले ११८ मत र राष्ट्रि...
results election 2082