2082 General
Results
आयोगको निर्देशनपछि स्याङ्जा–२ मा मतगणना थालिँदै
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 3:36 PM
43 views
स्याङ्जा – स्याङ्जा क्षेत्र नम्बर २ मा मतगणना सुरु हुन लागेको छ। वालिङ नगरपालिकाको एक मतदान केन्द्रमा निर्वाचन अधिकृतको हस्ताक्षरबिनै मत खसेको विवादका कारण दुई घण्टासम्म मतदान रोकिएको थियो। विवादका बेला मतपेटिकामा खसेका १७१ मतपत्र सिल गरी, हस्ताक्षर नभए पनि गणना गर्ने विषयमा निर्वाचन आयोगमा पत्र पठाउने सहमति जुटेपछि मतदान पुनः सुरु गरिएको थियो। केन्द्रीय […]

results
election 2082