2082 General
Candidates
फ्याक्टचेकः देवराज घिमिरेले महाकाली सन्धिमा नभई एमालेभित्र सन्धिको पक्षमा गरेका थिए निर्णायक मतदान
Inquiry Nepal
Inquiry Nepal
March 2, 2026 at 9:31 AM
40 views
काठमाडौँ । पछिल्लो सातादेखि सामाजिक सञ्जालमा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि झापा क्षेत्र नम्बर २ का उम्मेदवार एवम् पूर्वसभामुख देवराज घिमिरेसँग सम्बन्धित एउटा भिडिओले चर्चा पाइरहेको छ । उक्त भिडिओमा एक व्यक्तिले घिमिरेलाई “तपाईं महाकाली बेच्दाको अन्तिम सिग्नेचरकर्ता है ?” भन्दै प्रश्न गर्छन् ।  जवाफमा घिमिरे “त्यस्ता वाहियात कुरा नगर्नुस्,” भन्छन् । त्यसपछि ती व्यक्तिले फेरि “कसरी वाहियात भयो यो कुरा ? नेपालले महाकाली...
काठमाडौँ । पछिल्लो सातादेखि सामाजिक सञ्जालमा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि झापा क्षेत्र नम्बर २ का उम्मेदवार एवम् पूर्वसभामुख देवराज घिमिरेसँग सम्बन्धित एउटा भिडिओले चर्चा पाइरहेको छ । उक्त भिडिओमा एक व्यक्तिले घिमिरेलाई “तपाईं महाकाली बेच्दाको अन्तिम सिग्नेचरकर्ता है ?” भन्दै प्रश्न गर्छन् । जवाफमा घिमिरे “त्यस्ता वाहियात कुरा नगर्नुस्,” भन्छन् । त्यसपछि ती व्यक्तिले फेरि “कसरी वाहियात भयो यो कुरा ? नेपालले महाकाली गुमाएको होइन र ?” भन्दै प्रतिप्रश्न गर्छन् र घिमिरे चढे...
candidates
election 2082