2082 General
Results
तनहुँ क्षेत्र नं १ मा रास्वपाका स्वर्णिम वाग्लेको अग्रता कायमै
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 11:14 AM
47 views
दमौली । तनहुँ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अग्रता कायमै छ । मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायका अनुसार विहान ११ बजेसम्म गरिएको मतगणनाअनुसार रास्वपाका डा स्वर्णिम वाग्लेले २ हजार ९२८ मत पाएका छन् । नेपाली कांग्रेसका गोविन्द भट्टराईले १ हजार ६५७ र नेकपा (एमाले) का भगवती न्यौपानेले १ हजार १०१ पाएका छन् भने नेपाली कम्युनिष्ट पार्टीका विद्यानाथ ढकालले ३२३, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामदत्त जोशीले ८६ मत पाएका छन् । यस क्षे

results
election 2082