ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Commission

लोकतन्त्रको जित

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 11:11 AM 61 views
निष्पक्ष र विश्वसनीय निर्वाचन नै लोकतन्त्रको आधार हो । लोकतन्त्र नागरिकको सुविधा र सहभागितामा आधारित हुनुपर्छ, असुविधामा होइन । विशेष अवस्थामा बिहीवार सम्पन्न प्रतिनिधिसभा निर्वाचनले नेपालको लोकतान्त्रिक यात्रामा महत्त्वपूर्ण सन्देश दिएको छ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीका अनुसार करीब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ । एक करोड ८९ लाखभन्दा बढी मतदाता रहेको सन्दर्भमा यो सहभागिता उल्लेखनीय भए पनि विगतको तुलनामा केही कम देखिन्छ । यसपटकको निर्वाचनको सबैभन

commission election 2082