ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results Result

धनुषा-१ मा घण्टीको छुट्टै लगत राख्न आयोगको निर्देशन, बाँकी गणना गरेर नतिजा निकालिने

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 1:07 PM 54 views
धनुषा-१ मा उम्मेदवारी खारेज गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनाव चिह्नमा परेको मतको लगत छुट्टै राखेर बाँकी गणना गर्न भनिएको छ ।  निर्वाचन आयोगले घण्टीको छुट्टै लगत राखेर बाँकी गणना गर्न निर्वाचन आयोगले निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको हो ।  आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार प्रत्यक्षतर्फको घण्टीको मत छुट्टै राखेर गणना गर्न निर्देशन दिइएको छ । ‘हामीले घण्टीको छुट्टै लगत राखेर बाँकी गणना गर्न निर्देशन दिएका ...
धनुषा-१ मा उम्मेदवारी खारेज गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनाव चिह्नमा परेको मतको लगत छुट्टै राखेर बाँकी गणना गर्न भनिएको छ ।  निर्वाचन आयोगले घण्टीको छुट्टै लगत राखेर बाँकी गणना गर्न निर्वाचन आयोगले निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको हो ।  आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार प्रत्यक्षतर्फको घण्टीको मत छुट्टै राखेर गणना गर्न निर्देशन दिइएको छ । ‘हामीले घण्टीको छुट्टै लगत राखेर बाँकी गणना गर्न निर्देशन दिएका छौं,’ भण्डारीले लोकान्तरसँग भने । ...
results election 2082