2082 General
Results
कपिलवस्तु १ को मतगणना शुरू, रास्वपाका आचार्यको अग्रता
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 1:13 PM
52 views
कपिलवस्तु क्षेत्र नम्बर १ को मतगणना शुरू भएको छ । १ हजार ३३८ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको छ । रास्वपाका मोहन आचार्यले ३७८, स्वतन्त्र उम्मेदवार आशिष शर्माले २९५, कांग्रेसका अतहर कमालले २७४ र एमालेका विश्राम चौधरीले ६२ मत प्राप्त गरेका छन् ।

results
election 2082