ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

डडेल्धुरामा रास्वपाको अग्रता कायमै, कांग्रेस तेस्रो नम्बरमा

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 1:34 PM 51 views
नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा रास्वपाले अग्रता लिएको छ ।  देउवाले निरन्तर चुनाव जितेको क्षेत्रमा उनी यसपटक उम्मेदवार छैनन् । कांग्रेसका उम्मेदवार नैनसिंह महर तेस्रो नम्बरमा छन् ।  कूल २,६०० मत गणना हुँदा रास्वपाका डा. ताराप्रसाद जोशीले १,०५२ मत प्राप्त गर्दै अग्रता कायम राखेका छन् । निकटतम् प्रतिस्पर्धी नेकपाका मानसिंह माल ५३० मत प्राप्त गर्दै दोस्रो स्थानमा छन् ।  नेपाली कांग्रेसका नैनसिंह महरले ५०...
नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा रास्वपाले अग्रता लिएको छ ।  देउवाले निरन्तर चुनाव जितेको क्षेत्रमा उनी यसपटक उम्मेदवार छैनन् । कांग्रेसका उम्मेदवार नैनसिंह महर तेस्रो नम्बरमा छन् ।  कूल २,६०० मत गणना हुँदा रास्वपाका डा. ताराप्रसाद जोशीले १,०५२ मत प्राप्त गर्दै अग्रता कायम राखेका छन् । निकटतम् प्रतिस्पर्धी नेकपाका मानसिंह माल ५३० मत प्राप्त गर्दै दोस्रो स्थानमा छन् ।  नेपाली कांग्रेसका नैनसिंह महरले ५०८ मत पाउँदा नेकपा एमालेका उम्मेदवार चक्रप्रस...
candidates election 2082