ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
प्यूठानमा रास्वपाका सुशान्त वैदिकको अग्रता, एमालेका सूर्य थापा पाँचौँ स्थानमा
2082 General Results

प्यूठानमा रास्वपाका सुशान्त वैदिकको अग्रता, एमालेका सूर्य थापा पाँचौँ स्थानमा

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 1:03 PM 50 views
प्यूठान– प्रतिनिधिसभा निर्वाचन क्षेत्र एउटा मात्रै रहेको प्युठानमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुशान्त वैदिकले अग्रता बनाएका छन्। सुरूवाती मतगणनाअनुसार वैदिकले ५०५ मत प्राप्त गर्दै अग्रता बनाएका छन्। उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका डा. गोविन्दराज पोखरेलले ४६६ मत पाएका छन्। राष्ट्रिय जनमोर्चाका तिलकबहादुर जीसी १३४ मत, नेपाली कम्युनिष्ट पार्टीका कृष्णध्वज खड्का १०८ मतसहित पछ्याइरहेका छन् । […]

results election 2082