2082 General
Candidates
कैलाली–१ मा कांग्रेस अगाडि
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 9:05 AM
60 views
धनगढी । कैलाली क्षेत्र–१ मा नेपाली कांग्रेसका उम्मेदवार जनकराज चौधरीले अग्रता लिएका छन् ।निर्वाचन अधिकृतको कार्यालयका अनुसार चौधरीले ३४८ मत पाएका छन् । उनलाई नागरिक उन्मुक्ति पार्टी नेपालका रेशमलाल चौधरीले समर्थन गरेका स्वतन्त्र उम्मेदवार फागुराम चौधरीले २४१ मतसहित पछ्याइरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका कोमल ज्ञवालीले १९९मत पाएका छन् । कुल १ लाख ८ हजार ९१ मतदाता रहेको यो क्षेत्रमा ५९ हजार ६१ मत खसेको थियो ।

candidates
election 2082