ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Commission

निरन्तर खस्कँदो मतदान

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 10:08 AM 50 views
काठमाडौँ । भदौ २३ र २४ को जेनजी आन्दोलन, राजनीति, परिवर्तन तथा र समृद्धिप्रतिको युवा पुस्ताको चाहनाका बीचमा भएको प्रतिनिधिसभा निर्वाचनमा मतदान अघिल्ला निर्वाचनभन्दा सुध्रने अपेक्षा थियो । नयाँ मतदाता संख्या बढेको र निर्वाचन शान्तिपूर्ण रहेकाले मतदान गर्ने नेपालीहरूको संख्या बढ्ने आकलन थियो । तर, अपेक्षाविपरीत संविधान जारी भएपछिको तेस्रो आमनिर्वाचनमा निराशाजनक मतदान भएको छ । निर्वाचन आयोगले बिहीवार दिएको प्रारम्भिक विवरणअनुसार करीब ६० प्रतिशत मात्र मतदान भएको छ । प्रमुख निर्वाचन आयुक्त रामप्

commission election 2082