ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
रास्वपाले खाता खोल्यो, काठमाडौं–१ बाट रञ्जु विजयी
2082 General Candidates Result

रास्वपाले खाता खोल्यो, काठमाडौं–१ बाट रञ्जु विजयी

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 10:43 AM 49 views
काठमाडौं । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो जित हासिल गरेको छ ।काठमाडौं–१ बाट रास्वपाकी उम्मेदवार रञ्जु दर्शना न्यौपाने विजयी भएकी छन् । उनले १५ हजार ४५५ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन् । उनकी मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार प्रवल थापाले ६ हजार ३६४ मत प्राप्त गरे […]

काठमाडौं ।

बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो जित हासिल गरेको छ ।
काठमाडौं–१ बाट रास्वपाकी उम्मेदवार रञ्जु दर्शना न्यौपाने विजयी भएकी छन् । उनले १५ हजार ४५५ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन् ।

उनकी मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार प्रवल थापाले ६ हजार ३६४ मत प्राप्त गरे । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार रवीन्द्र मिश्रले ३ हजार ९७२ मत ल्याएका छन् । यससँगै जारी मतगणनाबीच रास्वपाले पहिलो जित दर्ता गरेको हो ।

candidates election 2082