ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
काठमाडौं–१ बाट रञ्जु दर्शना जीत नजिक
2082 General Parties Update

काठमाडौं–१ बाट रञ्जु दर्शना जीत नजिक

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 9:39 AM 61 views
<p>काठमाडौं । काठमाडौं–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रञ्जु दर्शना जीत नजिक पुगेकी छन् । दर्शनाले १३ हजार ५९१ मत प्राप्त गरेकी छन् ।  मुख्य निर्वाचन अधिकृत चुरामन खड्काकाअनुसार नेपाली काँग्रेसका प्रबल थापा क्षेत्रीले पाँच हजार ६९६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले तीन हजार ५०७ मत प्राप्त गरेका छन् ।&#160;हालसम्म २६ हजार २१६ [&#8230;]</p> <p>The post काठमाडौं–१ बाट रञ्जु दर्शना जीत नजिक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-Rajdhani...

काठमाडौं । काठमाडौं–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रञ्जु दर्शना जीत नजिक पुगेकी छन् । दर्शनाले १३ हजार ५९१ मत प्राप्त गरेकी छन् । 

मुख्य निर्वाचन अधिकृत चुरामन खड्काकाअनुसार नेपाली काँग्रेसका प्रबल थापा क्षेत्रीले पाँच हजार ६९६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले तीन हजार ५०७ मत प्राप्त गरेका छन् । हालसम्म २६ हजार २१६ मत गणना भएकामा २५ हजार ६०० सदर र ६१६ मत बदर भएका छन् ।

The post काठमाडौं–१ बाट रञ्जु दर्शना जीत नजिक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

parties election 2082