ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties Result

रास्वपाले खाता खोल्यो, काठमाडौं-१ मा रञ्जु दर्शना विजयी

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 10:30 AM 69 views
काठमाडौं क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का की रञ्जु न्यौपाने (रञ्जु दर्शना) विजयी भएकी छन् । उनले १४ हजार ५५५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  दोस्रोमा कांग्रेसका प्रबल थापाले ६ हजार ३६४ मत प्राप्त गरेका छन् । यसैगरी, राप्रपाले रवीन्द्र मिश्रले ३ हजार ९६२ र एमालेका मोहनराज रेग्मीले १ हजार ६१८ प्राप्त गरेका छन् । अब यहाँ समानुपातिकतर्फको मत गणना शुरू हुनेछ ।  रास्वपाले दिउँसो १२ बजेदेखि देउराली क्लबबाट विजयी जुलुस एवं धन्यवाद य...
काठमाडौं क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का की रञ्जु न्यौपाने (रञ्जु दर्शना) विजयी भएकी छन् । उनले १४ हजार ५५५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  दोस्रोमा कांग्रेसका प्रबल थापाले ६ हजार ३६४ मत प्राप्त गरेका छन् । यसैगरी, राप्रपाले रवीन्द्र मिश्रले ३ हजार ९६२ र एमालेका मोहनराज रेग्मीले १ हजार ६१८ प्राप्त गरेका छन् । अब यहाँ समानुपातिकतर्फको मत गणना शुरू हुनेछ ।  रास्वपाले दिउँसो १२ बजेदेखि देउराली क्लबबाट विजयी जुलुस एवं धन्यवाद यात्रा निकाल्ने भएको छ ।  &...
parties election 2082