ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

रूपन्देही-२ मा रास्वपाका खरेल ८ हजार मतले अगाडि

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 11:27 AM 54 views
रूपन्देही–२ मा रास्वपाका उम्मेदवार सुलभ खरेलले आफ्नो मतान्तर बढाउँदै लगेका छन् । पछिल्लो मतपरिणाम अनुसार, उनले १० हजार ५१९ मत प्राप्त गरेका छन् । उनलाई निकै तलबाट नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पछ्याइरहेका छन् । पौडेलले दुई हजार १९३ मत प्राप्त गरेका छन् भने कांग्रेसका चुन्नप्रसाद शर्मा पौडेलले १ हजार २०४ मत प्राप्त गरेका छन् । यस्तै, नेकपाका विश्वदीप पाण्डेले ३५२ मत प्राप्त गरेका छन् । अहिलेसम्म १५ हजार ४१३ मत गणना भएको छ ।

candidates election 2082